ट्रेण्डिङ

होमपेज / राजनीति

नेकपा माओवादी केन्द्रबाट अलग भएको घोषणा गरेका ठम्मरबहादुर विष्ट नेकपा एमाले प्रवेश

नेपालगाथा २०७८ चैत्र ६ गते आइतबार १५:४९:२० मा प्रकाशित

सुर्खेत । नेकपा माओवादी केन्द्रबाट अलग भएको घोषणा गरेका ठम्मरबहादुर विष्ट आज नेकपा एमाले प्रवेश गरेका छन।

र विष्टसहित १५० जना नेता–कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन।उनी एमाले प्रवेश गर्नुअघि नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलका नेता महेन्द्रबहादुर शाहीले विष्टलाई दलको सदस्यबाट निलम्बन गरिएको प्रेस नोट सार्वजनिक गरेका छन् ।

एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीमा  उनीहरुलाई स्वागत गरेका हुन् ।सुर्खेतको क्षेत्र नम्बर १ (क)बाट प्रदेशसभा सदस्यमा निर्वाचित विष्ट कर्णाली प्रदेश संसदीय दलको प्रमुख सचेतक थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top