होमपेज / राजनीति
काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्तावमाथि आउँदो चैत २ गते बस्ने प्रतिनिधिसभा बैठकमा छलफल हुने भएको छ ।
आइतबारको बैठकमा माओवादी केन्द्रमा प्रमुख सचेतक देव गुरुङले राणाविरुद्ध यसअघि संसद सचिवालयमा दर्ता गराएको महाअभियोग पेस गरेका थिए ।