ट्रेण्डिङ

होमपेज / राजनीति

रंगेलीका मेयर दिलिप बगडिया र उपमेयर केशवकुमारी खराल नेकपा एमालेमा प्रवेश गरे

नेपालगाथा २०७८ फाल्गुण २५ गते बुधबार १६:०७:५३ मा प्रकाशित

विराटनगर । मोरङको रंगेली नगरपालिकाका मेयर दिलिप बगडिया र उपमेयर केशवकुमारी खराल नेकपा एमालेमा प्रवेश गरेका छन् । 

मोरङको रङ्गेलीमा पार्टीले आयोजना गरेको सभालाई सम्बोधन गर्न ओली बुधबार विराटनगर पुगेका हुन् ।नीहरुलाई बुधबार रंगेलीमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेमा स्वागत गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top