होमपेज / राजनीति
काठमाडौं । प्रतिनिधिसभाले प्रधान न्यायाधीशविरुद्धको महाअभियोग प्रस्ताव छानबीन गर्न ११ सदस्यीय सिफारिस समिति गठन गरेको छ ।
जबराविरुद्धको महाअभियोग प्रस्तावमाथि छलफल गर्न गठित महाअभियोग सिफारिस समितिमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद पनि सहभागी हुने भएका छन् ।प्रधानन्यायाधीश जबराविरुद्ध फागुन १ महाभियोग प्रस्ताव दर्ता भएको थियो ।
महाअभियोग सिफारिस समिति यस्तो छ ।
एमाले
१. विष्णु पौडेल
२. लालबाबु पण्डित
३. शिवमाया तुम्बाहाम्फे
४. कृष्णभक्त पोखरेल
कांग्रेस
५. मिनबहादुर विक
६. रामबहादुर विष्ट
माओवादी
७. यसोदा सुवेदी
८. रेखा शर्मा
नेकपा एस
९. कल्याणी खड्का
लोसपा
१०.एकवाल मियाँ
जसपा
११. प्रमोद साह