ट्रेण्डिङ

होमपेज / राजनीति

केपी ओलीलाई कति सहने ? अब सबै निर्वाचनमा जाऔँ: माधवकुमार नेपाल

नेपालगाथा २०७८ फाल्गुण २२ गते आइतबार १४:५१:४६ मा प्रकाशित

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संसद भंग गरेर चुनावमा जान सकिने बताएका छन् ।

आइतबार संघीय संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुको प्रश्नको जवाफ दिँदै उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको वितण्डा सामना गर्न पनि संसद भंग गर्नुपर्ने बताएका हुन् ।

“एमालेले संसद चल्न पनि नदिने, हामीले भत्ता खाइरहने, केपी ओलीलाई कति सहने ? अब सबै निर्वाचनमा जाऔँ,” नेपालको भनाई थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top