ट्रेण्डिङ

होमपेज / राजनीति

प्रतिनिधि सभा बैठक आज बस्दै

नेपालगाथा २०७८ फाल्गुण २२ गते आइतबार १०:१४:०७ मा प्रकाशित

काठमाडौँ । प्रतिनिधि सभा बैठक आइतबार बस्दैछ । आजको बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको छ । सङ्घीय संसद् सचिवालयका अनुसार भोलि दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक्काइसौँ वार्षिक प्रतिवेदन आव २०७७–०७८ पेस गर्ने कार्यपालिका छ । आज बिहान साढे ११ बजे सङ्घीय संसद् भवनमा कार्यव्यवस्था परामर्श समितिको बैठक पनि बस्ने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top