ट्रेण्डिङ

होमपेज / राजनीति

महासचिव पोखरेलले भने-व्याख्यात्मक घोषणाको नाममा जनतामाथि भ्रम छरियो

नेपालगाथा २०७८ फाल्गुण १९ गते बिहीबार १५:५८:५१ मा प्रकाशित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले एमसिसीको व्याख्यात्मक घोषणाले जनतामाथि भ्रम छरेको आरोप लगाउनुभएको छ ।

प्रेस चौतारी नेपाल कैलाली शाखाद्वारा आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उहाँले उक्त घोषणाले जनतालाई भ्रमित बनाएको र यसको कुनै अर्थ पनि नरहेको उल्लेख गर्नुभयो ।

महासचिव पोखरेलले सभामुख अग्नि सापकोटा राजनीतिक पूर्वाग्रही बनेको आरोप लगाउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top