ट्रेण्डिङ

होमपेज / राजनीति

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र एमाले नेता भीम रावलबीच भेटवार्ता

नेपालगाथा २०७८ फाल्गुण १९ गते बिहीबार १४:४६:३४ मा प्रकाशित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र एमाले नेता भीम रावलबीच भेटवार्ता भएको छ । 

पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’सहित टोखा पुगेर उनले रावलसँग भेट गरेका हुन् ।रावलसँग एमसीसी अनुमोदनपछिको राजनीतिक परिस्थितिबारे छलफल भएको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले बताए ।

रावलसँग एमसीसी अनुमोदनपछिको राजनीतिक परिस्थितिबारे छलफल भएको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top