होमपेज / राजनीति
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड असन्तुष्ट नेता नारायणकाजी श्रेष्ठलाई भेट्न हात्तीवन पुगेका छन् ।
प्रचण्डनिकट स्रोतका अनुसार श्रेष्ठ निवास ललितपुरको हात्तीवन पुगेर प्रचण्डले अहिले कुराकानी गरिरहेका छन् । एमसीसी संशोधनबिना अगाडि बढाउन सहमति दिएको भन्दै श्रेष्ठ असन्तुष्ट छन् ।
श्रेष्ठले पार्टी छोड्ने डरले प्रचण्ड फकाउन निवास गएको हुन सक्ने माओवादी टिप्पणी हुन थालेको छ ।