होमपेज / राजनीति
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी पारित भएकोमा खुसी लागेको बताएका छन् ।
सोमबार आफ्नै निवास खुमलटारमा पत्रकार सम्मेलन गरी प्रचण्डले भनेका छन्, ‘हिजो पास भएपछि म निकै खुसी छ । देश दुर्घटनाबाट बच्यो, संविधान बच्यो ।’
व्याख्यात्मक टिप्पणीले राष्ट्र एकताबद्ध भएको र जनता एक ठाउँमा आएको उनको भनाइ छ ।