ट्रेण्डिङ

होमपेज / राजनीति

व्याख्यात्मक घोषणाले सम्झौतालाई परिमार्जन वा विकसित गर्न सक्दैन: मीनेन्द्र रिजाल

नेपालगाथा २०७८ फाल्गुण १५ गते आइतबार १८:०८:५४ मा प्रकाशित

काठमाडौं ।  नेपाली कांग्रेसका सांसद मीनेन्द्र रिजालले एमसीसीका सन्दर्भमा गरिने व्याख्यात्मक घोषणाले सम्झौतालाई परिमार्जन वा विकसित गर्न नसक्ने बताएका छन्।

प्रतिनिधिसभामा एमसीसी सम्झौतामाथि सुरु भएको छलफलमा भाग लिँदै उनले नेताहरुको अभिमानलाई ध्यान दिँदै प्रधानमन्त्री शेरबहादुर देउवा लचकता देखाएको बताए । 'यो सम्झौतामा व्याख्यात्मक टिप्पणी कसै कसैको जुँगा तल गर्न मिलेन । त्यसैले व्याख्यात्मक टिप्पणी आएको हो,' रिजालले भने ।

उनले दुनियाँको धेरै देशमा यो सम्झौता लागू भइरहेको तथ्यांक प्रस्तुत गरे।

प्रतिक्रिया

सम्बन्धित खवर

Top