ट्रेण्डिङ

होमपेज / राजनीति

एमसीसी प्रतिनिधिसभाबाट अस्वीकार गर्न भीम रावलकाे आग्रह

नेपालगाथा २०७८ फाल्गुण १५ गते आइतबार १६:४०:२३ मा प्रकाशित

काठमाडौं । नेकपा एमालेका सांसद भीम रावलले अमेरिकी सहायता परियोजना (एमसीसी) प्रतिनिधिसभाबाट अस्वीकार गर्न आग्रह गरेका छन् ।

रावलले अमेरिकी सहयोग परियोजना परियोजना संसदमा पेश गर्नु राष्ट्रप्रतिको अपमान र जनताप्रतिको धोका भएको बताएका छन् ।। एमसीसीले नेपालको स्वातन्त्रता, राष्ट्रयता र स्वाधिनतामा आघात पुग्ने भन्दै यसप्रति उनले आपत्ती जनाए ।

 राजनीतिक दलका नेताहरु स्वार्थ र गुटबन्धीमा लागेर पारित गर्न नहुनेमा उनको जोड छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top