होमपेज / राजनीति
काठमाडौं । विरोधकाबीच प्रतिनिधिसभाको बैठकमा एमसीसीमाथि छलफल चलिरहेको छ ।
आइतबार ३ बजेदेखि सुरू भएको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसीमाथि सामान्य छलफल होस् भनेर प्रस्ताव पेस गरेका थिए ।सत्ता गठबन्धमा सहमति जुट्नुअघि उनले संसद बैठक छलेका थिए ।
एमाले सांसद्हरुले बैठकमा विरोध प्रदर्शन गरिरहेका छन् ।