ट्रेण्डिङ

होमपेज / राजनीति

प्रतिनिधिसभाको भोलि बस्ने बैठकमा एमसीसी सम्झौतामाथि छलफल हुने

नेपालगाथा २०७८ फाल्गुण १४ गते शनिबार १६:३६:४५ मा प्रकाशित

काठमाडौं । प्रतिनिधिसभाको भोलि बस्ने बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौतामाथि छलफल हुने भएको छ ।

 अर्थमन्त्री जनार्दन शर्माले सो सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्नेछन् । यस्तै दोस्रो कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले महान्यायाधीवक्ताको वार्षिक प्रतिवेदन पेस गर्ने रहेको छ । 

प्रतिनिधिसभाको दशौँ अधिवेशनको सातौँ बैठक आइतबार दिउँसो १ बजे बस्ने तय छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top