ट्रेण्डिङ

होमपेज / राजनीति

एमसीसीबारे एकीकृत समाजवादीका शीर्ष नेताबीच छलफल सुरू

नेपालगाथा २०७८ फाल्गुण १३ गते शुक्रबार १४:५८:४४ मा प्रकाशित

 काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का शीर्ष नेताहरु अमेरिकी सहयोग नियोग, मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)सँगको सम्झौताबारे छलफलमा जुटेका छन्।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा अध्यक्ष नेपालले नेता झलनाथ खनाल, विराेध खतिवडा र गंगालाल तुलाधरसँग छलफल गरिरहेका छन् ।अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर फर्किएपछि पार्टीका शीर्ष नेताहरुसँग छलफल गरेका हुन् ।

 

अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरु सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा छलफलमा जुटेका हुन्। 

प्रतिक्रिया

सम्बन्धित खवर

Top