होमपेज / राजनीति
काठमाडौं । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।
नेकपा एमालेसँगको छलफल टुंगो नलागेको र सत्ता गठबन्धनमा सहमति नभएको अवस्थामा सरकारले बैठक आइतबारसम्मका लागि स्थगित गर्न सभामुखलाई आग्रह गरेको हो ।
बैठक आउँदो आइतबार दिउँसो १ बजे बस्नेछ।