ट्रेण्डिङ

होमपेज / राजनीति

देउवा निस्किएपछि एमाले-माओवादी किन बस्याे छलफलमा?

नेपालगाथा २०७८ फाल्गुण १२ गते बिहीबार १७:४९:२३ मा प्रकाशित

काठमाडौं । एमसीसीका कारण सत्ता गठबन्धन धरापमा परिरहेका बेला नेताहरूबीच दौडधुप बढेको छ ।

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच छलफल भइरहेको छ । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा निस्किएपछि एमाले र माओवादीका नेताहरुबीच बैठक बसेको हो ।

ओली-प्रचण्डबीच वान टू वान भेटपछि अहिले एमाले र माओवादीका शीर्ष नेताहरूसहितको छलफल जारी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top