होमपेज / राजनीति
काठमाडौं । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।
आज प्रतिनिधिसभामा अमेरिकी अनुदान सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौतामाथि सैद्धान्तिक छलफल गर्ने तयारी थियो ।
संसद बैठक प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रहमा एक दिनपछि सारिएको गरिएको संसद सचिवालय स्रोतले जनाएको छ ।