ट्रेण्डिङ

होमपेज / राजनीति

प्रचण्डले भने-गठबन्धन टुटाउने प्रयास भइरहेको छ

नेपालगाथा २०७८ फाल्गुण ११ गते बुधबार १५:५८:०५ मा प्रकाशित

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धन टुटाउने प्रयास भइरहेको बताएका छन् ।

बुधबार पार्टीको बागमती प्रदेश कमिटीको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गरी फर्किने क्रममा न्युज एजेन्सी नेपालसँग संक्षिप्त कुराकानी गर्दै प्रचण्डले गठबन्धन र सरकार टुटाउने षड्यन्त्र भइरहेको बताएका हुन् ।

“यो परिवर्तन कुनै न कुनै रूपले कमजोर पार्ने, यो गठबनधन टुटाउने, यो सरकार टुटाउने षड्यन्त्र त भइरहेको छ नि,” उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top