होमपेज / राजनीति
काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले कार्यकारिणी समितिको बैठक बोलाएका छन्।
अध्यक्ष उपेन्द्र यादवले भने १३ फागुनमा कार्यकारिणी समितिको बैठक बोलाएका छन् ।जसपामा संघीय परिषद्का अध्यक्ष डा. भट्टराई र अध्यक्ष यादवबीच चर्को विवाद छ ।
जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्षले कार्यकारिणी समितिको बैठक बोलाउन हस्ताक्षर अभियान चलाएपछि अध्यक्ष यादवले बैठक बोलाएका हुन् ।