ट्रेण्डिङ

होमपेज / राजनीति

एमसीसीको विरोधमा भएको प्रदर्शनको क्रममा बानेश्वर क्षेत्र अस्तव्यस्त

नेपालगाथा २०७८ फाल्गुण ८ गते आइतबार १६:४९:२५ मा प्रकाशित

काठमाडौं । एमसीसीको विरोधमा भएको प्रदर्शनको क्रममा बानेश्वर क्षेत्र अस्तव्यस्त भएको छ ।

 सरकारले ३२ महिनापछि एमसीसी संसद्मा टेबल गरेको हो ।प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो भने स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले पानीका फोहरा तथा अश्रु ग्यास प्रहार गरेको थियो ।

प्रहरीको कुटाइबाट केही विद्यार्थी तेथा युवा नेता घाइतेसमेत भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top