ट्रेण्डिङ

होमपेज / राजनीति

एमसीसी टेबल भयो,अब पास हुन्छ:प्रधानमन्त्री देउवा

नेपालगाथा २०७८ फाल्गुण ८ गते आइतबार १५:०१:१८ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहायता परियोजना एमसीसी संसदबाट पारित हुने बताएका छन् । 

आइतबार प्रतिनिधिसभाको बैठकमा एमसीसी सम्झौता टेबल भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्नै उनले अब पारित हुने बताएका हुन् ।आइतबार संसदमा एमसीसी टेबल भएपछि संसद भवनबाट बाहिरिने क्रममा पत्रकाहरूसँग कुराकानी गर्दै देउवाले भने, 'एमसीसी टेबल भयो । अब पास हुन्छ ।'

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सहयोगसम्बन्धी सम्झौता एमससीसी अनुमोदनका लागि टेबल गरेका थिए ।। एमसीसीलाई कार्यसूचीमा राखिएको भन्दै सरकारमा रहेको दल माओवादी केन्द्रले विरोध जनाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top