ट्रेण्डिङ

होमपेज / राजनीति

प्रतिनिधिसभाको बैठक यही फागुन १२ गतेसम्मका लागि स्थगित

नेपालगाथा २०७८ फाल्गुण ८ गते आइतबार १४:३९:३८ मा प्रकाशित

काठमाडौं । प्रतिनिधिसभाको बैठक यही फागुन १२ गतेसम्मका लागि स्थगित गरिएको छ ।

  आइतबारको बैठकमा विवादित बनेको एमसीसी टेबल भएसँगै बैठक फागुन १२ गतेसम्म स्थगित भएको सभामुख अग्निप्रसाद सापकोटाले घोषणा गरेका हुन् । 

आजको बैठकमा पनि प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का संसदले अवरोध गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top