होमपेज / राजनीति
काठमाडौं । अमेरिकी सहायता परियोजना एमसीसी टेबल भएकोप्रति झलनाथ खनालले उभिएर त्यसको विरोध गरेका छन् ।
एमसीसी संसदमा पेस हुँदा खनाल आफ्नो आसनबाट उठेर विरोध जनाएका हुन् । संसद भवनबाट बाहिरिने क्रममा पत्रकारहरूसँग कुराकानी गर्दै खनालले एमसीसी संसदमा टेबल हुनु लज्जाको विषय भएको बताए ।
खनालले एमसीसी टेबुल गरेर विदेशीहरूको दबाबमा झुक्ने कुरा भएको बताए ।