होमपेज / राजनीति
काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठक स्थगित भएको छ ।
यसअघि पटक-पटक स्थगित गरि फागुन ८ र ९ गतेलाई बोलाइएको बैठक पनि सारिएको हो ।माओवादीले अधयक्षबाहेकका पदाधिकारी चयन गर्न सकेको छैन । त्यस्तै स्थायी कमिटी, पोलिटब्युरो गठन गर्न पनि बाँकी रहेको छ ।
माओवादी केन्द्रका कार्यालय सचिव श्रीराम ढकालले विशेष राजनीतिक परिस्थितिका कारण बैठक फागुन २० सम्मलाई स्थगन गरिएको जानकारी दिए ।