ट्रेण्डिङ

होमपेज / राजनीति

आज सत्ता गठबन्धनको बैठक बस्ने ,एमसीसीको विषयमा छलफल हुने

नेपालगाथा २०७८ फाल्गुण ५ गते बिहीबार ०९:१२:०० मा प्रकाशित

काठमाडौं।   आज सत्ता गठबन्धनको बैठक बस्ने भएको छ । बैठक दिउँसो तीन बजे बस्न लागेको हो ।बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीको विषयमा छलफल हुने जनाएको छ ।

आजको बैठकले संसद्मा एमसीसी अघि बढ्ने/नबढ्ने वा कसरी अघि बढ्छ भन्ने टुंगो लगाउन सक्छ ।एमसीसी अनुमोदनका लागि बुधबार प्रतिनिधिसभामा टेबल गर्ने चर्चा थियो । तर, कार्यसूचीमै परेन ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top