ट्रेण्डिङ

होमपेज / राजनीति

देउवालाई भेट्न प्रचण्ड बालुवाटार पुगे

जबरजस्ती एमसिसी पारित गर्न खोजे माओवादी केन्द्र सरकारबाट बाहिरिने

नेपालगाथा २०७८ फाल्गुण ४ गते बुधबार १२:३०:०२ मा प्रकाशित

काठमाडौं । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)ले जबरजस्ती एमसिसी पारित गर्न खोजे सरकारबाट बाहिरिने निर्णय गरेको छ।

सहमतिबिना एमसीसी अघि बढाइए सरकारबाट बाहिरिने निर्णय संसदीय दलबाट गराएलगत्तै माओवादी अध्यक्ष प्रचण्ड बालुवाटार गएका छन् ।जबरजस्ती पारित गर्न खोजे सरकार छोड्ने निर्णय गरेको सांसद दुर्गाकुमारी बिकले जानकारी दिइन्। 

प्रचण्ड प्रधानमन्त्री शेरवहादुर देउवालाई भेट्न बालुवाटार गएका हुन् ।प्रचण्डले बालुवाटारमा पुगेर एमसीसी अघि बढाइए आजै सरकार छाड्ने जानकारी दिन लागेको माओवादी नेता देव गुरुङले बताए ।

यसअघि माओवादी अध्यक्ष प्रचण्डले मंगलबार राति आफ्नो निवास खुमलटारमा पार्टीका नेताहरूसँग छलफल गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

Top