होमपेज / राजनीति
काठमाडौं । प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समतिको बैठक सुरु भएको छ।
बैठकमा सत्तारुढ नेकपा माओवादी केन्द्रले बुधबारको बैठकमा एमसीसी टेबुल गर्ने कार्यसूची राख्न नमिल्ने कुरा उठाउँदै छ ।आज १ बजेका लागि प्रतिनिधिसभाको बैठक बाेलाइएकाे छ। यसअघि माओवादी केन्द्रको संसदीय दलको बैठक बसेको थियो।
यता कांग्रेसले भने एमसीसी टेबुल गर्ने एजेन्डा राख्नुपर्ने कुरा उठाउँदै छ ।