ट्रेण्डिङ

होमपेज / राजनीति

पाँचवटा कम्युनिस्ट पार्टी र एउटा मोर्चाले आज आह्वान गरेको नेपाल बन्दको प्रभाव न्यून

नेपालगाथा २०७८ फाल्गुण ४ गते बुधबार ११:४५:३४ मा प्रकाशित

काठमाडौं । एमसिसी सम्झौताविरुद्ध पाँचवटा कम्युनिस्ट पार्टी र एउटा मोर्चाले आज आह्वान गरेको नेपाल बन्दको प्रभाव न्यून छ ।

बन्दको उल्लंघन गरेको भन्दै कोटेश्वरमा ट्याक्सी जलाउन खोज्ने एक जनासहित काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट २८ जनलाई पक्राउ गरिएको छ ।काठमाडौंमा नियमितझैं सार्वजनिक तथा निजी सवारीसाधन चलेका छन् भने बजार पनि खुलेको छ । 

काठमाडौंका प्रमुख एसपी सुदीप गिरीका अनुसार राजधानीमा हुनसक्ने सम्भावित घटनालाई लक्षित गरेर सुरक्षा व्यवस्था कडा पारिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top