ट्रेण्डिङ

होमपेज / राजनीति

यथास्थितिमा अमेरिकी विकास परियोजना एससीसी पारित नगर्ने माओवादी केन्द्रको निर्णय

नेपालगाथा २०७८ फाल्गुण ४ गते बुधबार ११:४१:५८ मा प्रकाशित

काठमाडौं ।  नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकले यथास्थितिमा अमेरिकी विकास परियोजना एससीसी पारित नगर्ने निर्णय गरेको छ ।

संसदीय दलको बैठकले यस्तो निर्णय गरेको प्रमुख सचेतक देव गुरुङले जानकारी दिए ।“यथास्थितिमा पास गर्न सकिँदैन । जबर्जस्ती गरे विपक्षमा मतदान गर्छौँ,” उनले भने, “आफ्नो ढंगले अघि बढेमा गठबन्धन तोडिन्छ । गठबन्धन तोडिनु भनेको सरकारबाट बाहिरिनु हो ।”

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top