ट्रेण्डिङ

होमपेज / राजनीति

चितवनको अध्यक्षमा रामप्रसाद न्यौपाने सर्वसम्मत

नेपालगाथा २०७८ माघ २६ गते बुधबार १२:४५:२१ मा प्रकाशित

काठमाडौं । नेकपा (एमाले) चितवनले १०औँ अधिवेशन उद्घाटन भएको एक महिनापछि नेतृत्व पाएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) चितवनको अध्यक्षमा रामप्रसाद न्यौपाने सर्वसम्मत चयन भएका छन् ।बुधवार न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको एमाले चितवनले जानकारी दिएको छ ।

जिल्ला उपाध्यक्षमा कमलराज पाठक, सचिवमा शैलेश खनाल, सहसचिवमा चन्द्रकान्त न्यौपाने र प्रकाश ढुंगाना चयन भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top