होमपेज / राजनीति
काठमाडौं । सरकारले अगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने भएकाे छ।
बालुवाटारमा बसेकाे मन्त्रिपरिषद्को बैठकले यस्ताे निर्णय गरेकाे हाे।आयोगले यसअघि जेठ ४ गते स्थानीय निर्वाचन मिति प्रस्ताव गरेको थियो ।