ट्रेण्डिङ

होमपेज / राजनीति

माओवादी केन्द्रले बोलायो माघ २८-२९ गतेका लागि केन्द्रीय समिति बैठक

नेपालगाथा २०७८ माघ २४ गते सोमबार १६:१४:०५ मा प्रकाशित

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले केन्द्रीय समिति बैठक बोलाएको छ। माघ २८-२९ गतेका लागि केन्द्रीय समिति बैठक बोलाइएको माओवादी केन्द्रका केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले बताए।

यसअघि कोरोनाका कारण पटक–पटक रोकिएको बैठक यसपटक भने भौतिकरुपमै बस्न लागेको ढकालले जानकारी दिए।बैठकले पदाधिकारीको चयन, नेताहरुको कार्यविभाजन र निर्वाचनसम्बन्धी अभियान पनि घोषणा गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top