ट्रेण्डिङ

होमपेज / राजनीति

प्रदेश १ मा १४ सदस्यीय मन्त्रिपरिषद, ८ मन्त्रीले लिए शपथ

नेपालगाथा २०७८ माघ २३ गते आइतबार १४:३१:१५ मा प्रकाशित

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले नेतृत्वको मन्त्रीमण्डल १४ सदस्यीय बनेको छ । 

आज आठ मन्त्री थपिएका हुन् । उनीहरूले पद तथा गोपनीयताको शपथ पनि लिएका छन् । प्रदेश १ को मन्त्रिमण्डलमा नेपाली कांग्रेसबाट मोरङका शेखरचन्द्र थापा, झापाका ओमप्रकाश सरावगी र ताप्लेजुङका प्रतापप्रकाश हाङमाङ नियुक्त भएका छन् ।

शपथ ग्रहण कार्यक्रममा मन्त्री केदार कार्की अनुपस्थित रहे ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top