ट्रेण्डिङ

होमपेज / राजनीति

प्रधानमन्त्री देउवा, प्रचण्ड र ओलीबीच बालुवाटारमा भेटवार्ता हुँदै

नेपालगाथा २०७८ माघ २३ गते आइतबार १४:२१:०६ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रचण्ड र प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता हुने भएको छ ।

देउवा र ओलीबीच आइतबार अपराह्न भेटवार्ता हुन लागेको ओलीका सचिवालय सदस्य रामशरण बजगाईंले जानकारी दिए ।बालुवाटारमा आइतबार दिउँसो ४ बजे तीन नेताबीच भेटवार्ता हुने भएकाे छ।

अमेरिकी सहयोगसम्बन्धी सम्झौता एमसीसी र स्थानीय तहको निर्वाचनका विषयमा छलफल हुन लागेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top