ट्रेण्डिङ

होमपेज / राजनीति

जेठ ४ गते एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने सरकार र आयोगको समझदारी

नेपालगाथा २०७८ माघ १८ गते मंगलबार १६:४४:१३ मा प्रकाशित

काठमाडौं । स्थानीय तहको चुनाव जेठ ४ गते एकै चरणमा गर्ने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका पदाधिकारी सहमत भएका छन् ।

 बालुवाटारमा मंगलबार आयोगका पदाधिकारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीचको छलफलमा यो समझादरी बनेको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताए ।

'निर्वाचन आयोग र प्रधानमन्त्रीबीचको छलफलले ४ जेठमा निर्वाचन गर्ने समझदारी बनेको छ । आयोगले प्रधानमन्त्रीसँग बजेटको समेत माग गरेको छ', थपलियाले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top