ट्रेण्डिङ

होमपेज / राजनीति

झलनाथ खनालले भने-एमसीसी कार्यदलको काम सकियो, अब प्रधानमन्त्रीले निर्णय गर्ने हो

नेपालगाथा २०७८ माघ १७ गते सोमबार १४:४७:१४ मा प्रकाशित

काठमाडौं । एकीकृत समाजवादीका नेता झलनाथ खनालले अमेरिकी सहायता परियोजना (एमसीसी) अघि बढाउने जिम्मेवारी अब प्रधानमन्त्री शेरबहादुर देउवाको रहेको बताएका छन् ।

खनालले प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिकी सहयोग परियोजना (एमसिसी) पारित गर्ने पक्षमा रहे पनि जबरजस्ती गर्ने पक्षमा नरहेको बताएका छन्।खनालले एमसिसीबारे थप अध्ययन नगरी निष्कर्ष पुग्न नसकिने बताए। 

 'एमसीसी कार्यदलले आफ्नो काम सकिसक्यो, कार्यदलले प्रधानमन्त्रीलाई सुझाव समेत दिइसकेको छ । अब यसलाई कसरी लैजाने भन्ने विषय प्रधानमन्त्रीकै जिम्मेवारी हो,'खनालले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top