ट्रेण्डिङ

होमपेज / राजनीति

प्रदेश नम्बर २ को राजधानीका लागि गोप्य मतदान शुरु

नेपालगाथा २०७८ माघ ३ गते सोमबार १४:५२:४७ मा प्रकाशित

काठमाडौं । प्रदेश नम्बर २ को राजधानीका लागि गोप्य मतदान शुरु भएको छ ।

सभामुख सरोजकुमार यादवको संयोजकत्वमा गठित विशेष संसदीय समितिले  राजधानीका लागि गरेको पहिलो प्रस्तावमा गोप्य मतदान सुरु भएको हो।अध्ययन विशेष समितिले प्रतिवेदनमार्फत सभासमक्ष जनकपुर र विरगञ्जलाई राजधानी बनाउने प्रस्ताव पेश गरेको छ ।

राजधानी सम्बन्धी प्रस्ताव पारित हुन प्रदेशसभाको कुल १ सय ४ सदस्यको दुई तिहाई ६८ मत आवश्यक हुन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top