ट्रेण्डिङ

होमपेज / राजनीति

निर्वाचन आयोगले बोलायो सर्वदलीय बैठक

नेपालगाथा २०७८ पौष २८ गते बुधबार १७:२६:४७ मा प्रकाशित

काठमाडौं । निर्वाचन आयोगले शुक्रबार विहान ११ बजे सर्वदलीय बैठक बोलाएको छ ।

आयोगका प्रमुख आयुक्त दिनेश थपलीयाले शुक्रबार दलहरूसँग परामर्श गर्न बैठक आह्वान गरेको जानकारी दिए ।बैठकमा संघ र प्रदेशमा प्रतिनिधित्व गर्ने करिब १६ दललाई मिन्त्रणा गरिएको छ ।

सर्वदलीय बैठकमा तीन वटा विषयमा छलफल हुने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top