ट्रेण्डिङ

होमपेज / राजनीति

नेकपा एमाले सुर्खेतको चुनावी प्रक्रिया शुरु

नेपालगाथा २०७८ पौष २७ गते मंगलबार १२:२७:४३ मा प्रकाशित

 सुर्खेत । नेकपा एमाले सुर्खेतको आठौं महाधिवेशनमा नयाँ नेतृत्वका लागि चुनावी प्रक्रिया शुरु भएको छ ।

आज बिहान करिब १० बजेदेखि शुरु भएको चुनावी प्रक्रियामा यो समाचार तयार पार्ने बेलासम्म करिब २ सय जनाले मतदान गरिसकेको निर्वाचन समितिले जनाएको छ । करिब साढे ६ सय मतदाताले नेकपा एमाले सुर्खेतको नयाँ नेतृत्व छान्नेछन् ।

नयाँ नेतृत्वका लागि अमृत बिसी र डन्डी शर्माको समूह चुनावी प्रक्रियामा होमिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top