ट्रेण्डिङ

होमपेज / राजनीति

ललिता निवास प्रकरणको अनुसन्धान प्रतिवेदन केन्द्रीय अनुसन्धान विभाग (सिआईबी) लाई फिर्ता

नेपालगाथा २०७८ पौष २६ गते सोमबार १७:५१:५९ मा प्रकाशित

काठमाडौं ।  सरकारी वकिल कार्यालयले  ललिता निवास प्रकरणको अनुसन्धान प्रतिवेदन केन्द्रीय अनुसन्धान विभाग (सिआईबी) लाई फिर्ता पठाइदिएको छ ।

किर्ते मुद्दा चलाउने भनेर ४ सयभन्दा बढी व्यक्तिलाई प्रतिवादी बनाइएको सो मुद्दामा आवश्यक प्रमाण जुटाउन नसकेको भन्रदै  थप अनुसन्धानका लागि सीआईबीलाई फर्काएको हो ।कुन व्यक्तिले किर्ते गरेको भन्ने आधारबिनै हचुवा प्रतिवेदन पेस गरेपछि सरकारी वकिलले थप अनुसन्धानका लागि सीआईबीलाई ललिता निवास प्रकरणको अनुसन्धान प्रतिवेदन फर्काएको हो ।

प्रतिवेदन अदालतमा दर्ता गर्नुपर्ने मंगलबार सम्मको हदम्याद थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top