ट्रेण्डिङ

होमपेज / राजनीति

नारायणहिटीमा रेस्टुरेन्ट खोल्न दिन ठेक्का सम्झौतामै मिलेमतो देखियो:छानबिन समिति

नेपालगाथा २०७८ पौष २६ गते सोमबार १७:३४:५० मा प्रकाशित

काठमाडौं । नारायणहिटी दरबार संग्रहालयमा रेस्टुरेन्ट सञ्चालनबारे अध्ययन गर्न गठित छानबिन समितिले ठेक्का सम्झौतामा मिलेमतो भएको निष्कर्ष निकालेको छ । 

 समितिका संयोजक पर्यटन मन्त्रालयका सहसचिव होमप्रसाद लुइँटेलले सोमबार मन्त्री आलेलाई प्रतिवेदन बुझाएका हुन् । नारायणहिटी दरबार संग्रहालयमा क्याट्रिङ सञ्चालनबारे अध्ययन गर्न पुस २२ गते छानबिन समिति गठन गरिएको थियो ।

क्याफेटेरियाले प्रयोग गर्न पाउने क्षेत्रफल र स्थानको स्पष्ट सीमांकन नभएको पनि छानबिन समितिको निष्कर्ष छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top