होमपेज / राजनीति
काठमाडौं ।नेपाल प्रहरीका ३४ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा भएको छ ।
प्रहरी प्रधान कार्यालयले आइतबार उनीहरूको सरुवा गरेको हो ।प्रहरी प्रधान कार्यालयमा कार्यरत अमरेन्द्रबहादुर सिंहलाई गण्डकी प्रदेश प्रहरी कार्यालयमा सरूवा गरिएको छ भने गण्डकी प्रदेश प्रहरी कार्यालयमा कार्यरत अरुण पौडेललाई प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुसीमा सरूवा गरिएको छ ।