ट्रेण्डिङ

होमपेज / राजनीति

राष्ट्रियसभा बैठक पुस २७ गते

नेपालगाथा २०७८ पौष २३ गते शुक्रबार १४:००:३२ मा प्रकाशित

काठमाडौं । यही पुस २५ गते आइतबार अपराह्न १ बजे बस्ने गरी निर्धारण गरिएको सङ्घीय संसद्, राष्ट्रियसभाको बैठक विशेष कारणवश उक्त दिन नहुने भएको छ । 

बैठक यही पुस २७ गते मङ्गलबार अपराह्न १ बजे बस्ने गरी पुनः निर्धारण गरिएको संसद् सचिवालयले जनाएको छ । राष्ट्रियसभा नियमावली २०७५ को नियम ९६० बमोजिम राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उक्त बैठक निर्धारण गर्नुभएको हो । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top