ट्रेण्डिङ

होमपेज / राजनीति

आज २ बजे कोइराला पक्षको बैठक बस्दै

नेपालगाथा २०७८ पौष २१ गते बुधबार १०:४६:१३ मा प्रकाशित

काठमाडौँ । नेपाली काँग्रेसका नेता शेखर कोइरालाले आज पनि आफू पक्षीय नेताहरूको बैठक बोलाएका छन् । पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न र १४ औं महाधिवेशनको समीक्षा गर्न भन्दै कोइरालाले आज दिउँसो २ बजे आफू पक्षीय नेताहरुको बैठक बोलाएका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

Top