ट्रेण्डिङ

होमपेज / राजनीति

८औं महाधिवेशनपछि बसेको केन्द्रीय कमिटी बैठकबाट अध्यक्षमा पुष्पकमल दाहाल निर्वाचित

नेपालगाथा २०७८ पौष १९ गते सोमबार १७:१३:२८ मा प्रकाशित

काठमाडौं । नेकपा माओवादी केन्द्रको सम्पन्न ८औं महाधिवेशनपछि बसेको केन्द्रीय कमिटी बैठकबाट अध्यक्षमा पुष्पकमल दाहाल निर्वाचित भएका छन् ।

 नव निर्वाचित केन्द्रीय समितिबाट प्रचण्ड आगामी ५ वर्षको लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।बैठकमा नारायणकाजी श्रेष्ठले प्रचण्डको नाम प्रस्ताव गरेका थिए भने कृष्णबहादुर महराले समर्थन गरेका छन् ।

आइतबार दाहालले केन्द्रीय सदस्यहरूको नाम पढेर सुनाएसँगै माओवादीको आठौं महाधिवेशन आइतबार सम्पन्न भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top