ट्रेण्डिङ

होमपेज / राजनीति

राष्ट्रिय सभा निर्वाचनका लागि उमेदवार भागबण्डा

नेपालगाथा २०७८ पौष १९ गते सोमबार १४:४३:०२ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनले संयुक्त उमेदवार बनाउनेगरी बाँडफाँट गरेका छन् ।सोमबार बालुवाटारमा सम्पन्न सत्ता गठबन्धनको बैठकले सिट बाँडफाँडमा सहमति जुटाएको हो ।

गठबन्धन एक भएर जाने भन्ने विषयमा छलफल भएको थियो । सबैलाई पहिले जुन जुन पार्टीको खालि भएको छ त्यो उनीहरुलाई नै दिने बाँकी रहेको ८ सिटमा कांग्रेसले ३, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई एक एक, जसपालाई दुई र राष्ट्रिय जनमोर्चालाई एक सिट दिने निर्णय भएको छ ।

राष्ट्रिय सभामा ५९ सदस्यीय छ भने ती सदस्यको कार्यकाल छ वर्ष । 

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top