ट्रेण्डिङ

होमपेज / राजनीति

संघीय संसद प्रतिनिधिसभाको आजको बैठक स्थगित

नेपालगाथा २०७८ पौष १८ गते आइतबार १०:४२:५४ मा प्रकाशित

काठमाडौं । संघीय संसद प्रतिनिधिसभाको आजको बैठक स्थगित भएको छ । 

सभामुख अग्निप्रसाद सापकोटाले बैठक यही पुस २२ गते दिउँसो १ बजे बस्ने गरी निर्धारण गरेको संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले जानकारी दिए ।

सचिवालयले बैठक स्थगितबारे केही बेरमा सूचना प्रकाशित गर्दैछ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top