होमपेज / राजनीति
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (जनवादी) नेकपा (एकीकृत समाजवादी) पार्टीमा समाहित भएको छ।
राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा दुई पार्टीबीच एकता भएको हो । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा जनवादीका नेताहरूलाई स्वागत गरेका थिए ।
मंगलबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा देवेन्द्र महताले नेतृत्व गरेको पार्टी एकीकृत समाजवादीमा समाहित भएको हो ।