होमपेज / राजनीति
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा पुसको अन्तिम साता भारत भ्रमणमा जाने भएका छन् ।
भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणमा प्रधानमन्त्री देउवा भारत जान लागेका हुन् ।गुजरात फेष्टिभलमा सहभागी हुनका लागि मोदीले देउवालाई बोलाएको नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले जानकारी दिए ।
। नेपाली कांग्रेसको सभापतिमा पुनः निर्वाचित भए लगतै देउवा भारत जान लागेका हुन् ।